
श्री पशुपतिनाथ मन्दिर

स्वयम्भू महाचैत्य

काठमाडौं दरबार क्षेत्र

बौद्धनाथ स्तूप



हाम्रो बारेमा
काठमाडौँ नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् ।
थप हेर्नुहोस्→महत्वपूर्ण लिंकहरू


नागरिक सेवाहरू
मोबाइल एपहरू
अनलाइन सेवाहरू
ग्यालरी
नेवा सांस्कृतिक ज्ञान कोष
पूरा हेर्नुहोस्बारम्बार सोधिने प्रश्नहरू
विपन्न नागरिक औषधी उपचार सिफारिस
१. विरामीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. आर्थिक अवस्था खुलेको सम्बन्धित वडा कार्यालयको सक्कल सिफारिसपत्र
४ सम्बन्धित अस्पतालबाट प्राप्त बिरामीको रोग खुलेको सक्कल सिफारिसपत्र
५. सम्बन्धित अस्पताल/चिकित्सकवाट प्राप्त बिरामीको रोग खुलेको कागजातको प्रतिलिपि -
क) प्रेस्किप्सन
ख) भर्ना फाराम
ग) डिस्चार्ज भएकाको हकमा डिस्चार्ज कागजात
घ) रोग पत्ता लागेको कागजातको प्रतिलिपि
६. पासपोर्ट साइजको फोटो २ वटा
७. रु १० को टिकटसेवा शुल्क: निःशुल्क
लाग्ने समय: सिफारिस प्रत्येक हप्ता मंगलबार र शुक्रबार
आगलागीको सिफारिस
१. व्यहोरा खुलेको निवेदन
२. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
३. नेपाल प्रहरीले चारकिल्ला र क्षतिको विवरण खुलेको घटनास्थल मुचुल्का
४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५. चालु आर्थिक वर्षसम्मको तिर्नु búझाउनु पर्ने सबै कर तिरेको प्रमाण
६. सेवाग्राही संस्था भएमा व्यवसाय दर्ता र करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: कागजात पूरा भएको २४ घण्टाभित्र
पूर्वाधार विकास सेवा
१. व्यक्ति वा संस्थाको व्यहोरा खुलेको निवेदन
२. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
३. पूर्वाधार विकास गर्नुपर्ने स्थानको अवस्था खुलेको तस्वीर
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: प्रक्रिया शुरु सोहीदिन





























