|
|
राजश्‍व बिभाग

राजश्‍व बिभाग

Kathmandu Plaza, Kamaladi15320940revenuedept@kathmandu.gov.np

बारम्बार सोधिने प्रश्नहरू

  • सामाजिक संघ/संस्थाका लागि सम्पत्ति कर छुट (Property Tax Exemption) प्राप्त गर्नका लागि के-के कागजातहरू, सेवा शुल्क र समय लाग्छ?

    १. सम्पत्तिमा बट्ट छुट माग गर्ने संस्थाको व्यहोरा खुलाएको निवेदन

    २. सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र

    ३. निवेदक संस्थाको संचालक समितिको निर्णय

    ४. निवेदक संस्थाको सम्पत्ति सार्वजनिक प्रयोजनमा प्रयोग गरिएको प्रमाण हुने कागजात

    ५. कर चुक्ता/छुट प्रमाणपत्र

    सेवा शुल्क: निःशुल्क

    लाग्ने समय: १० दिन भित्र