|
|

काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड

काठमाडौं महानगरपालिका भित्रको वायु प्रदूषण केवल यस क्षेत्रभित्रका गतिविधिहरू वा स्थानीय स्रोतहरूको कारण मात्र नभई, समग्र उपत्यका भरिका स्रोतहरू, सीमापार प्रदूषण, अन्य क्षेत्रीय स्रोतहरू, र उपत्यकाको भौगोलिक बनावटबाट उत्पन्न साझा चुनैती हो । महानगरवासीहरूलाई वास्तविक समय(रियल टाईम)को वायु गुणस्तर सम्बन्धी जानकारी गराउने जिम्मेवारीबाट अभिप्रेरित भई याे ड्यासबाेर्ड सञ्चालनमा आएको हो । यसका मुख्य उद्देश्यहरू: १) प्रदुषणबाट स्वास्थ्यमा पर्ने जोखिम घटाउन र दैनिक गतिविधिहरूमा अनुकूलता ल्याउन सहयोग पुर्‍याउन; २) जनचेतना अभिवृद्धि गर्न; वायु प्रदूषण नियन्त्रणमा व्यक्तिगत योगदानलाई प्रोत्साहन गर्न; र ३) स्थानीय तथा राष्ट्रिय स्तरमा प्रभावकारी नीति निर्माणमा सहयोग पुर्‍याउन । हामी सबै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार मातहतका निकायहरूलाई यस महत्वपूर्ण विषयमा सहकार्य गर्न अनुरोध गर्दछौं । यो केवल काठमाडौं महानगरको चुनैती होइन, यो राष्ट्रिय चुनौती हो जसको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव छ ।

स्थानवायु गुणस्तर
कलंकी चोक–
स्वयम्भू (१५ वडा कार्यालय)85
बालाजु बाइसधारा85
टेकु90
डल्लु121
थापाथली87
क्षेत्रपाटी88
नयाँ बसपार्क110
जडिबुटी चोक96
अन्तिम अपडेट: 10/1/2026, 2:35:22 PM
स्थानवायु गुणस्तर
असन चोक98
कमलादी125
बौद्ध क्षेत्र85
पुरानो बानेश्वर81
शान्तिनगर (३१ वडा कार्यालय)101
चाबहिल चोक–
लैनचोर95
हाडीगाउँ88
रत्नपार्क62

AQI स्तर बुझौं, सुरक्षित बनौं

AQI स्तर, गुणस्तर, प्रतीक, स्वास्थ्य प्रभाव र जोखिम समूह देखाउने तालिका।
AQI स्तरगुणस्तरप्रतीकस्वास्थ्य प्रभावजोखिम समूह
0-50राम्रो🟢 हरियोवायु गुणस्तर सन्तोषजनक छ, र प्रदूषणको कुनै वा न्यून असर पर्दछ।कुनै जोखिम छैन।
51-100मध्यम🟡 पहेँलोवायु गुणस्तर स्वीकार्य छ, तर केही प्रदूषकहरूले संवेदनशील व्यक्तिहरूमा हल्का समस्या उत्पन्न गर्न सक्छन्‌।बालबालिका, वृद्ध, तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएकाहरू।
101-150संवेदनशील समूहका लागि अस्वस्थ🟠 सुन्तलासंवेदनशील समूहका लागि स्वास्थ्य असर देखिन सक्छ; तर सामान्य जनतामा ठूलो प्रभाव पर्दैन।बालबालिका, वृद्ध, फोक्सो वा मुटु रोग भएका व्यक्ति।
151-200अस्वस्थ🔴 रातोसबै व्यक्तिले स्वास्थ्य असर अनुभव गर्न सक्छन्‌; संवेदनशील समूहका लागि जोखिम अझै बढी हुन्छ।सबै व्यक्ति, तर विशेषगरी संवेदनशील समूह।
201-300धेरै अस्वस्थ🟣 बैजनीस्वास्थ्य चेतावनी: सबै व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ।सबै व्यक्ति।
301-500खतरनाक🟤 गाढा खैरोआपतकालीन अवस्था: सबै मानिसमा गम्भीर स्वास्थ्य असर पर्न सक्छ।सबै व्यक्ति, विशेषगरी पहिले नै स्वास्थ्य समस्या भएकाहरू।

चेतावनी र सतर्कता

125AQI

हालको वायु गुणस्तर

संवेदनशील समूहका लागि अस्वस्थ

काठमाडौं महानगरका अधिकांश क्षेत्रहरूमा हाल वायु गुणस्तर मध्यम अवस्थामा छ (वायु गुणस्तर सूचकांकः १०१–१५०) । यस्तो अवस्थाको वायु संवेदनशील समूह (गर्भवती, बालबालिका, बृद्ध–बृद्धा र दिर्घ रोगीहरुका लागी अस्वस्थकर मानिन्छ । यस्ता समूहका व्यक्तिहरूले वायु प्रदुषण उच्च रहेको स्थानहरुमा आवश्यक बाहेकका गतिविधिहरुमा नियन्त्रण गर्नुहोला । आफ्नो बासस्थान वा कार्यस्थल नजिकैको स्टेशनको वायु गुणस्तर सूचकांक हेरेर आवश्यक स्वास्थ्य सावधानी अपनाउनु हुन अनुरोध छ । “नियमित वायु गुणस्तरको जानकारी जनस्वास्थ्यको सुरक्षाको आधार हो ।”

KMC AQI

सवारी प्रदूषण परीक्षण प्रतिवेदन

प्रदूषण परीक्षण डाटा अहिले उपलब्ध छैन।

सूचना तथा कार्यक्रमहरू

कुनै सूचना उपलब्ध छैन।

सामुदायिक सहभागिता

कुराकानीमा सहभागी हुनुहोस्|#LetKathmanduBreathe

जनचेतनामूलक पोस्टरहरू

poster

#LetKathmanduBreathe राखेर पोस्ट गर्नुहोस् र फिचर हुनुहोस्

काठमाडौँ महानगरपालिकाको यस पहलको सहयोगी कार्यक्रम:

PHC

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागमा उपस्थित भई वातावरण वा स्वास्थ्य अनुसन्धानका लागि वायु गुणस्तर डाटा प्राप्त गर्न सक्नुहुनेछ।

काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभाग

सम्पर्क इमेल: env.dept@kathmandu.gov.np
सेयर