अपाङ्गता परिचयपत्र समबन्धी कार्यक्रम सम्बन्धमा । (श्री वडा कार्यालयहरु, का.म.पा)
Kathmandu Metro Idea and Innovation (KMII), 2080 को प्रस्ताव आह्वान सम्बन्धी सार्वजनिक सूचना

काठमाडौँ महानगरपालिकाले चालू आ.व. २०७९/०८० को स्वीकृत बजेट तथा कार्यक्रममा उल्लेखित Idea Bank कार्यक्रम अन्तर्गत Kathmandu Metro Idea and Innovation (KMII), 2080 सञ्चालन गर्न गइरहेको छ । आफ्नो Idea ३ वर्ष ननाघेका इच्छुक स्टार्टअप कम्पनी, विद्यार्थी, उद्यमी, व्यवसायीहरू (एकल वा सामूहिक) ले मिति २०८०/०२/१९ गतेभित्र काठमाडौँ तल रहेको संलग्न लिङ्कमा भएको फाराम भरी प्रस्ताव पेस […]
वडागत राजस्व अनुगमन गर्ने सम्वन्धमा
भुक्तानी निकासा बन्द गर्नु पर्ने कानूनी ब्यवस्था सम्बन्धमा । (श्री सम्पूर्ण विभाग र वडा कार्यालय)
Kathmandu Metro Idea and Innovation(KMII), 2080 को प्रस्ताव आह्वान सम्बन्धी सार्वजनिक सूचना ।
काठमाडाैँ महानगरपािलकाका सवै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणकाे विवरण पठाउनेसम्बन्धी अत्यन्त जरुरी सूचना
सरसफईकर्मी प्राप्त गर्ने सम्बन्धी सिलबन्दी प्रस्ताव आह्वानको सूचना
ताकेता सम्बन्धमा ।
Metropolitan Research Fellowship 2023 – Selected Top 10 Fellows

We are thrilled to share an important announcement regarding the Metropolitan Research Fellowship (MRF) 2023, a practice dedicated to evidence-based policy making and fostering urban development. It is with great pleasure that we unveil the selected top 10 fellows who have demonstrated exceptional expertise, dedication, and innovative thinking in their respective fields. Mr. Parasar Ghimire […]
अस्पताल लगायत अन्य स्वास्थ्य संस्थाहरुले प्रदान गरिने स्वास्थ्य सेवाहरुलाई प्रभावकारी बनाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र निर्माण भएका भवनहरुको नक्सा स्वीकृत/नियमित गर्नेबारे पुन : सूचना (मिति-२०८०/०२/०३)
ट्राफिक क्लव गठन सम्बन्धमा ।
आ.व. २०७८/०७९ र आ.व. २०७९/०८० को वैशाख महिनासम्म संकलन भएको राजश्वकाे तुलनात्मक विवरण
सरुवा सहमती सम्बन्धमा ।
सामाजिक परीक्षण प्रतिवेदन र विद्यालय सुधार योजना पेश गर्ने सम्बन्धमा ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना, सहयोग कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वानको सूचना ।
गैर सरकारी सङ्घ/ संस्थाले प्रस्ताव पेस गर्ने सम्बन्धी सूचना ।
नीति, कार्यक्रम तथा बजेट सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा काठमाडौं महानगरपालिकाको आ.व. २०८०/०८१ को लागि वार्षिक योजना तर्जुमा गर्ने सम्बन्धमा का.म.पा. प्रमुखज्यूको अध्यक्षतामा गठित स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको मिति २०८०/०१/२५ गतेको वैठकको निर्णयानुसार तहाँ विभाग, महाशाखा, एकाई, सचिवालय, आयोजना र वडा कार्यालयहरुबाट आगामी आ.व. २०८०/०८१ को लागि आवश्यक नीति, कार्यक्रम तथा बजेट तयार गरि यहि जेष्ठ १० गते भित्र […]
परिपत्र सम्बन्धमा ।
पाठ्यक्रम प्रबोधिकरण सम्बन्धमा l
सीप प्रशिक्षण संचालन सम्बन्धमा । (श्री १ देखि ३२ वडा कार्यालयहरु, का.म.पा)
उप प्रमुखज्यूकाे पहिलाे बिदेश भ्रमणका वारेमा प्रेस नाेट ।
छात्रवृत्ति सम्बन्धमा ।
संस्थागत विद्यालयको नाम, स्थान र स्वा!!मित्व परिवर्तन सम्बन्धी का.म.पा शिक्षा विभागको सूचना
शान्तिनगर स्थित वडा कार्यालयको नयाँ भवनबाट सेवाप्रभा बारे सूचना -(वडा-३१)
1683094169428128
बाह्य विज्ञापन गर्न अनुमति लिने तथा नविकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!! (सूचना प्रकाशित मिति-२०८०/०१/२१)
कर तथा सेवा शुल्क दस्तुर सम्बन्धमा ।(श्री सबै विभागहरु, सबै वडा कार्यालयहरु, सबै पार्क उद्यानहरु, का.म.पा)
कार्य सम्पादन मुल्यांकन फाराम भर्ने सम्बन्धमा ।
नेपालभाषा तालिममा सहभागी गराइिदने बारे ।
करारमा नगर प्रहरी नियुक्ति सम्बन्धी पुन सूचना (मिति-२०८०/०१/२०)
भुक्तानी निकासा बन्द गर्नु पर्ने कानुनी प्रावधान सम्बन्धमा । (श्री सबै विभाग र वडा कार्यालयहरु, का.म.पा)
अनुगमन सम्बन्धमा ।(श्री सबै वडा कार्यालय, का.म.पा)
९० घण्टाको अवधिको सिपमुलक तालिमको Pilot Project को रुपमा लागु हुने १० वटा मोडुलको पाठ्यक्रम ।
Revised_Mobile_and_electronics_90hrs revised_indigenous and contemporary masonry_90hrs Revised_fashion_tailoring_90hrs Revised_plumbing_90hrs Revised_Drawing and Scultpture_90hrs Revised_beautician_and_hair_style _90hrs Revised_curinary_arts_90hrs Revised_carpentry_wood_carving_90hrs revised_agriculture_and_urban farming_90hrs Revised house_wiring_90hrs