शहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरुको पूर्वाधार विकास सम्बन्धमा । (श्री सबै वडा कार्यालयहरु, का.म.पा)
अनुगमन समिति अद्यावधिक गर्ने सम्बन्धमा। (श्री सबै वडा कार्यालय, काठमाडौँ महानगरपालिका)
बजेट कार्यक्रमको प्रगति विवरण पठाउने सम्बन्धमा। (श्री विभाग/सचिवालय/आयोजना/कार्यक्रम/वडा कार्यलय सबै, काठमाडौँ महानगरपालिका)
बहाल कर सम्बन्धमा । (श्री सबै वडा कार्यालयहरु, का.म.पा)
आमन्त्रण गरिएको सम्बन्धमा । (श्री जनप्रतिनिधीज्यू सबै, श्री कर्मचारीहरु सबै , का.म.पा)
सिघ्र गुनासो सम्बोधन गर्न बारे । (श्री सबै विभाग, शाखा, वडा, सचिवालय )
लेखापरीक्षण गर्न आशय पत्र माग गरिएको सूचना ।
सम्पत्ति विवरण समयमा बुझाउने सम्बन्धी सूचना !!!
प्रशिक्षक आवश्यकता सम्बन्धी सूचना। ( जनकल्याण मा वि , बौद्ध)
जनशक्तिको माग विवरण पठाउने सम्बन्धमा। (श्री सबै विभागहरू, काठमाडौँ महानगरपालिका)
भ्रामक विज्ञापन गरेर अनुचित व्यापारिक क्रियाकलाप नगर्ने/नगराउन अनुरोध ।
संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन सम्बन्धी सूचना !!!
शिक्षक आवश्यकता सम्बन्धी सूचना । (शान्ति शिक्षा मन्दिर मा.वि.)
खप्ने जिन्सी सामाग्रीको विवरण पठाउने सम्बन्धमा। (श्री सबै विभाग आयोग/सचिवालय/एकाई/वडा कार्यालयहरू, काठमाडौँ महानगरपालिका।)
विद्धुतीय/अन्य सवारी साधन मर्मत (Electric/Other Vehicle Maintenance) विषयमा On the Job Training को लागि आवेदन खुला गरिएको सम्बन्धी सूचना।
Link:- https://ee.kobotoolbox.org/single/f1f16fcd572c39b38d0ea0c0d4f51a5c
छात्रवृत्तिको अन्तिम चरणको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना !!!
आ.व. २०८२/८३ को वार्षिक कार्ययोजना प्रस्ताव पठाउने सम्बन्धमा। (श्री विभाग/एकाई/सचिवालय/आयोजना/कार्यक्रम/वडा कार्यालय सबै, काठमाडौँ महानगरपालिका।)
जानकारी सम्बन्धमा। (श्री सबै वडा कार्यालय, काठमाडौँ महागरपालिका।)
अख्तियारी सम्बन्धमा। (सबै विभागीय प्रमुख/वडा सचिव काठमाडौँ महानगरपालिका)
मौसमजन्य विपत्तिको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा। (श्री सबै वडा कार्यालय, काठमाडौँ महानगरपालिका)
काठमाडौँ महानगरपालिका आर्थिक बर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम।
आर्थिक बर्ष २०८२_८३ को वार्षिक बजेट तथा कार्यक्रम
VERSP-MIS संचालनको लागि User Id बनाउने सम्बन्धमा। (श्री सबै वडा कार्यालय, काठमाडौँ महानगरपालिका)
DHIS-2 को User Name र Password लिन आउने सम्बन्धमा।(श्री सामुदायिक तथा संस्थागत स्वास्थ्य संस्था सबै)
स्वास्थ्य संस्थाको सूचीको लागी यो लिङ्कमा Click गर्नुहोस https://drive.google.com/file/d/1DUWY804fqKOU27qoHe7SQzhZY5H_6-bm/view?usp=drivesdk
अन्तिम मनोनयनका लागि पुनः आनलाईन आवेदन पेश गर्ने सम्बन्धी सूचना!!!
आ.व. २०८२/८३ का लागि वस्तु तथा सेवाको दररेट पेश गर्ने सम्बन्धी सूचना !!!
आ.व २०८१/८२ को प्रगति विवरण पठाउने सम्बन्धमा। ( श्री विभाग,एकाई, सचिवालय, आयोजना, कार्यक्रम, वडा कार्यालय सबै, का.म.पा. )
छात्रवृत्तिको दोस्रो चरणको मनोनयन नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना !!!
शिक्षक आवश्यकता सम्बन्धि सूचना। (रत्नराज्य मा.वि.)
सूचनाको हक सम्बन्धी ऐन,२०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको सूचना विवरण। ( मिति २०८२_०१_०१ देखि मिति २०८२_०३_३२ सम्मको विवरण )
सूचनाको हक सम्बन्धी ऐन,२०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको सूचना विवरण। मिति २०८२_०१_०१ देखि मिति २०८२_०३_३२ सम्मको विवरण
काठमाडौँ महानगरपालिका खर्च शीर्षक अनुसार बजेट तथा खर्च। (आ.व. २०८१/८२ अवधीः २०८१/०४/०१ – २०८२/०३/३२)
खर्च शीर्षक अनुसार बजेट तथा खर्च
काठमाडौँ महानगरपालिका क्षेत्रगत बजेट तथा खर्च। ( आ.व. २०८१/८२ अवधीः २०८१/०४/०१ – २०८२/०३/३२)
पहिलो चरणको मनोनयन नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना !!!
करारमा मेडिकल अधिकृत लिने सम्बन्धी सूचना !!!
विवरण उपलब्ध गराइदिने वारे ।
सडक सीमाभित्रका संरचना आफैं हटाउने बारे ( तेस्रो ) सूचना !!!
आ.व. २०८१/८२ असार महिनाको आम्दानीको प्रगति विवरण।
आ.व. २०८१/८२ को आन्तरिक राजस्व संकलन र संचित कोषमा ट्रान्सफर विवरण।
आ.व. २०८०/८१ र २०८१/८२ साउन देखि असार महिनासम्मको (वार्षिक) तुलनात्मक आम्दानी विवरण।
आ.व. २०८१/८२ साउन देखि असार महिनासम्मको (वार्षिक) आम्दानीको प्रगति विवरण।
रसिद नं १ देखि १०२५३८५ को आम्दानी असुली विवरण (मिति २०८१/०४/०१ देखि २०८२/०३/३२ सम्म)
रसिद नं १ देखि १०२५३८५ को आम्दानी असुली विवरण