सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

समाचार

महानगर रिसर्च फेलोसिप २०८० Metropolitan Research Fellowship Program को लागि आवेदन आव्हान सम्बन्धी सूचना

काठमाडौं महानगरपालिका, सहरी योजना आयोगको समन्वयमा यस महानगरपालिकाले महानगर रिसर्च फेलोसिप २०८० नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको चौथो संस्करणको रुपमा Metropolitan Research Fellowship Program सञ्चालन गर्ने भएको छ ।

न्यूनतम शैक्षिक योग्यता तथा अनुभव: सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी २ (दुई) वर्षको अनुसन्धान, अध्यापन वा विषयगत कार्य अनुभव भएको ।
संख्या : अधिकतम १० (दश) जना, अनुसन्धान अवधि : छ (६) महिना, सेवा सुविधा एवम् शर्तहरू: तोकिए बमोजिम
आवेदन आयोगको कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन (कार्यालय समय) भित्र काठमाडौं महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np  मा रहेकोे तपसिल बमोमिको लिंकमा फारम भरि आवेदन पेश गर्नुपर्नेछ ।

जानकारी सत्र (Information Session Link) : https://shorturl.at/nJPX4

प्रस्ताव आवेदन दिने लिङ्कः https://shorturl.at/izB57                                                   

 

“अनुसन्धान विषयहरू, कार्यक्रम निर्देशिका, र अन्य सम्बन्धित विवरणहरूसम्मका थप विवरणहरूको लागि, कृपया यस सुचनामा संलग्न गरिएका कागजातहरू पढ्नुहोस्।

सम्पर्क:
काठमाडौं महानगरपालिका
सहरी योजना आयोगको कार्यालय
काठमाडौं प्लाजा,कमलादी काठमाडौं
फोन: ०१ ४१०२३०१

Email: cpc@kathmandu.gov.np

web site: www.kathmandu.gov.np

 

 

toto
toto togel
toto
toto
toto
situs togel
slot
toto slot