काठमाडौँ महानगरका सार्वजनिक विद्यालयहरुको विवरण
क्र. सं. विद्यालयको नाम ठेगाना प्र.अ को नाम सम्पर्क Website १ नन्दी रात्री माध्यमिक विद्यालय नक्साल राजेश हुमागाईं 9851001614 २ नन्दी माध्यमिक विद्यालय नक्साल गीता काफ्ले 9841611257 ३ केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्साल उपेन्द्र पराजुली 9841448035 ४ कमल आधारभूत विद्यालय नक्साल मनबहादुर खड्का 9847936463 ५ शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्ज दिवाकर दुरदर्शी 9851321923 ६ रानीदेवी […]
कुमारी देवी
स्वयम्भू महाचैत्य
काठमाडौँ दरबार क्षेत्र
हाम्रो परिकल्पना, अभियान र लक्ष्य
नेपालको संविधानले तय गरेको स्वायत्तता र स्वशासनको अधिकारलाई सहकारीता, सहअस्तित्व र समन्वयका साथ उपयोग गर्दै, पूर्ण पारदर्शि भई जनसहभागिता र उत्तरदायित्वको सुनिश्चितता गरी संघिय लोकतान्त्रिक गणतन्त्रका लाभहरु स्थानिय स्तरमा समानुपातिक, समावेशी र न्योचित वितरण गर्नु, दिगो विकासको अवधारणलाई आत्मासात गर्दै महानगरवासी सबैलाई संविधान र कानुुन बमोजिमका सुलभ र गुणस्तरिय सेवा प्रवाह गर्नु ।
संगठनात्मक स्वरुप
परिचय
काठमाडौँ नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् । शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग […]