सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

समाचार

विज्ञ रोस्टर दर्ता सम्बन्धी सूचना।

काठमाण्डौ महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका योजना, कार्यक्रम तथा सेवाहरूलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनका लागि विभिन्न क्षेत्रमा दक्ष तथा योग्य विज्ञहरूको रोस्टर (Roster) तयार गर्ने निर्णय गरेको छ। यस सम्बन्धमा इच्छुक तथा योग्य नेपाली नागरिकहरूले तोकिएको ढाँचाको आवेदन फाराम र छुट्टै प्रेरणा पत्र (Motivation Letter) सहित आवश्यक कागजात पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ।

यस रोस्टरमा काठमाण्डौ महानगरपालिकाका योजना, पूर्वाधार, वातावरण, समाज, प्रविधि, प्रशासन, संस्कृति, पर्यटन, कृषि तथा अन्य सरोकारका क्षेत्रहरूमा दक्ष र अनुभवी व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। विस्तृत विवरण यसै सूचना-सँग संलग्न गरिएको फाइलमार्फत उपलब्ध गराइएको छ।

अनलाइन फाराम भर्न लिंक :

https://datacollection.kathmandu.gov.np/#/public/Roster_Cpc/4142/01

toto
toto
situs toto
toto
situs togel
toto
slot
slot
slot
toto togel
toto 4d
toto