
खरिद एकाई
यस विभागको लागि कुनै प्रतिवेदन फेला परेन।
बारम्बार सोधिने प्रश्नहरू
बैंक ग्यारेन्टी फुकुवा पत्र (Bank Guarantee Release Letter) प्राप्त गर्नका लागि के-के कागजातहरू, सेवा शुल्क र समय लाग्छ?
१. व्यहोरा खुलेको निवेदन
२. बैंक ग्यारेन्टी पत्रको प्रतिलिपि
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: सोही दिन
कार्यसम्पादन जमानत (Performance Bond) जम्मा गर्नका लागि के-के कागजातहरू, सेवा शुल्क र समय लाग्छ?
१. बैंक ग्यारेण्टी वा नगद जम्मा गरेको बैंक भौचर
२. प्रस्तावमा स्वीकार गरिएको कार्यतालिका
३. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: सोही दिन

