
खरिद एकाई
बोलपत्र स्वीकृत गर्ने आशय सम्बन्धी सूचना।
२५ भाद्र २०८३खरिद एकाई
सिलबन्दी दरभाउपत्र स्वीकृत भएको सूचना
१९ असार २०८३खरिद एकाई
बारम्बार सोधिने प्रश्नहरू
बैंक ग्यारेण्टी फुकुवा पत्र
१. व्यहोरा खुलेको निवेदन
२. बैंक ग्यारेन्टी पत्रको प्रतिलिपि
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: सोही दिन
कार्य सम्पादन जमानत जम्मा गर्ने
१. बैंक ग्यारेण्टी वा नगद जम्मा गरेको बैंक भौचर
२. प्रस्तावमा स्वीकार गरिएको कार्यतालिका
३. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: सोही दिन

