सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

समाचार

करियर क्याम्प (Career Camp) २०८० कार्यक्रमकका लागि छनोट भएका अन्तिम २२ तथा वैकल्पिक प्रशिक्षार्थीहरु नामावली प्रकाशन !!!

करियर क्याम्प (Career Camp) २०८० कार्यक्रमकका लागि छनोट भएका अन्तिम २२ तथा वैकल्पिक प्रशिक्षार्थीहरु नामावली प्रकाशन !!! करियर क्याम्प कार्यक्रम २०८० अन्तर्गत तिन चरणको मूल्यांकनबाट छनौट भएका तपसिल २२ प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई तथा सफल ९ महिने कार्यकाल को अग्रिम शुभकामना !! साथै वैकल्पिक प्रशिक्षार्थीहरुको नामावली तथा साथै छनोट भएका अन्तिम २२ प्रशिक्षार्थीहरु निश्चित अवधिमा सम्पर्कमा […]

करियर क्याम्प (Career Camp) को तेश्रो चरणको अन्तर्वार्तामा सहभागी हुनको लागि सार्वजनिक सूचना ।

तेश्रो चरणको अन्तर्वार्ता सम्बन्धी !! दोश्रो चरणमा सफल हुनु भएका सहभागीहरुलाई निम्न मिति, समय र स्थानमा संचालन हुने तेश्रो चरणको अन्तर्वार्तामा सहभागी हुन यसै सूचना मार्फत जानकारी गराइन्छ । तपसिलः मितिः २०८० साल कार्तिक १४ गते, मंगलबार समय : संगै रहेको अन्तर्वार्ता समय तालिका लिंक मा आफ्नो समय अनुसारको समयमा उपस्थित हुन जानकारी गराइन्छ । […]

करियर क्याम्प (Career Camp) को दोश्रो चरणमा छनोट भएका ५१ जनाको नामावली प्रकाशन तथा तेश्रो चरणको अन्तर्वार्तामा सहभागी हुनको लागि सार्वजनिक सूचना ।

करियर क्याम्पको दोश्रो चरणमा छनोट भएका ५१ जनाको नामावली प्रकाशन तथा तेश्रो चरणको अन्तर्वार्तामा सहभागी हुनको लागि सार्वजनिक सूचना ।   करियर क्याम्प कार्यक्रम २०८० अन्तर्गत दोश्रो चरणको लिखित परीक्षाको मूल्यांकनबाट छनौट भएका प्रशिक्षार्थीहरुको नामावली सर्वसाधरण सवैको जानकारीको लागि प्रकाशन गरिएको छ । नामावलीः संगै रहेको Attachment मा नाम प्रकाशन गरिएको छ । नामावली Link […]

करियर क्याम्प (Career Camp) को पहिलो चरणमा छनोट भएका १०० जनाको नामावली प्रकाशन तथा दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुनको लागि सार्वजनिक सूचाना ।

करियर क्याम्प कार्यक्रम २०८० अन्तर्गत पहिलो चरणको मूल्यांकनबाट छनौट भएका प्रशिक्षार्थीहरुको नामावली सर्वसाधरण सवैको जानकारीको लागि प्रकाशन गरिएको छ । नामावलीः संगै रहेको Attachment मा नाम प्रकाशन गरियको छ ।छनौट भएका प्रशिक्षार्थीहरुको नामावली दोस्रो चरणको लिखित परीक्षा सम्बन्धी !! पहिलो चरणमा सफल हुनु भएका सहभागीहरुलाई निम्न मिति, स्थान र समयमा संचालन हुने दोस्रो चरणको लिखित […]

रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि” गौरवको योजना अन्तर्गत तालिम लिन इच्छुक महानगरवासीहरुलाई आवेदन भर्ने सम्वन्धी सूचना

रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि” तालिम लिन इच्छुक महानगरवासीहरुलाई आवेदन फाराम