सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

काठमाडौँ महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय, वागमती प्रदेश
श्रम बैंकमा आवद्ध हुने फारम निशुल्क उपचार सहजिकरण सेवा अनलाइन आवेदन प्रणाली

समाचार

हाँडीगाउँमा माटोको कला सम्बन्धी उद्यम विकास हुन सक्छ — उपप्रमुख डंगोल

हाँडीगाउँमा चलिरहेको माटोका भाँडाकुँडा बनाउने तालिम अवलोकनका क्रममा शुक्रबार उहाँले भन्नुभयो, ‘परम्परागत सिपले पहिचान पनि बढ्छ । उद्यमशील पनि बढ्छ ।’

अवलोकनका क्रममा उहाँले प्रशिक्षकहरुसँग सिकाइका अनुभवका विषयमा जानकारी लिनुभएको् थियो । त्यस्तै प्रशिक्षार्थीहरुसँग सिप सिकेर के गर्नुहुन्छ, सिकाइ कस्तो लागि रहेको छ? जस्ता जिज्ञासा राख्नुभएको थियो ।

माटोका भाँडाकुँडा बनाउनेजस्तै काठको कला, सुकुल बुन्ने कलालगायत सिप सिकाइँदैछ ।