सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

समाचार

दररेट उपलब्ध गराईदिने सम्बन्धमा । (Retro-reflective HIP Traffic Signs) RE-NOTICE

प्रस्तुत विषयमा आजको मिति २०८२/०७/११ गते देखि ७ (सात) दिन भित्र काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन विभाग यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा यस सूचनामा Upload गरेको स्वीकृत Specification को आधारमा आवश्यक कागजात सहित यस सूचनामा Upload गरेको “Format_1_HIP.xlxs” Excel Sheet मा दररेट भरेर Signed and Stamped Company Letterhead मा एक प्रितिलिपि प्रिन्ट गरी यस यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा पेश गर्न काठमाडौँ महानगरपालिकामा आ. व. २०८२/८३ मा सुचिकृत भएका Firm/Suppliers/Construction Company लाई अनुरोध छ ।

सो दररेट पेश गर्दा  “श्री यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालय, शहरी व्यवस्थापन विभाग, काठमाडौँ महानगरपालिका” लाई सम्बोधन गरी Firm/Suppliers/Construction Signed and Stamped Company Letterhead भएको Covering Letter पनि हुनु पर्नेछ ।

थप जानकारीको लागि काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन विभाग यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।