15 Baishakh 2081 , Saturday

Cultural City, Kathmandu Metropolitan City

Online tax payment Skill Registration Form

Cultural City, Kathmandu Metropolitan City

News

करियर क्याम्प (Career Camp) को पहिलो चरणमा छनोट भएका १०० जनाको नामावली प्रकाशन तथा दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुनको लागि सार्वजनिक सूचाना ।

करियर क्याम्प कार्यक्रम २०८० अन्तर्गत पहिलो चरणको मूल्यांकनबाट छनौट भएका प्रशिक्षार्थीहरुको नामावली सर्वसाधरण सवैको जानकारीको लागि प्रकाशन गरिएको छ ।

नामावलीः संगै रहेको Attachment मा नाम प्रकाशन गरियको छ ।छनौट भएका प्रशिक्षार्थीहरुको नामावली

दोस्रो चरणको लिखित परीक्षा सम्बन्धी !!

पहिलो चरणमा सफल हुनु भएका सहभागीहरुलाई निम्न मिति, स्थान र समयमा संचालन हुने दोस्रो चरणको लिखित परिक्षामा सहभागी हुन यसै सूचना मार्फत जानकारी गराइन्छ ।

तपसिलः

मितिः २०८० साल असोज २१ गते, आइतबार

समयः विहान ८: ३० बजे

स्थानः भानु माध्यमिक विद्यालय (दरबार हाई स्कुल) रानीपोखरी

परिक्षाको किसिम : वस्तुगत प्रश्नपत्र (२० वटा)

विषय : विषयगत सामान्य (सिभिल र आर्केटेक्चर)

समय : ३० मिनेट

 

लिखित परिक्षामा सफल हुनेहरुलाई अन्तरवार्ताका लागि बोलाइने छ । अन्तरवार्ताबाट छनौट भएका सफल २२ जनालाई ९ महिनाका लागि मासिक पारिश्रमिक रु २५,०००।– उपलब्ध गरईने व्यहोरा सम्बन्धित सबैलाई जानकारी यसै सूचना मार्फत गराइन्छ ।