२७ जेठ २०८० , शनिबार

सास्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सास्कृतिक सहर, समृद्ध महानगर

काठमाडौँ महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय, वाग्मती प्रदेश
कार्यालय सहयोगी अनलाइन दरखास्त प्रणाली

समाचार

परिचय पत्र सम्बन्धमा ।।

काठमाडौ महानगरपालिका प्रशासन बिभाग र सूचना प्रबिधि बिभागबाट तयार पारी कार्यान्वयनमा ल्याईएको नयाँ परिचय पत्र सबै स्थायी, समायोजन भएका ,करार तथा मासिक पारिश्रमीकमा कार्यरत सबै कर्मचारीबाट फाराम भरी पठाएको तर समयोजन भएका तथा करारमा तथा अन्य प्रकृयाबाट कार्यरत रहनु भएका कर्मचारीहरुको ब्यक्तिगत फाइल प्रशासन बिभागमा सम्बन्धीत निकायहरुबाट प्राप्त नभएको हुदाँँ फाराम स्वीकृत गर्न सकिएको छैन ।
अतः फाइल नहुने कर्मचारीहरुले आधिकारीक बिबरण सहित प्रशासन बिभागमा सम्पर्क राख्न अनुरोध गरिन्छ यस बाट कर्मचारीहरुमा पर्नगएको असुबिधा प्रति क्षमाचाहान्छौ ।
प्रसासन बिभाग
काठमाडौ महानगरपालिका

Supporting Documents