8 Baishakh 2081 , Saturday

Cultural City, Kathmandu Metropolitan City

Online tax payment Skill Registration Form

Cultural City, Kathmandu Metropolitan City

News

हाँडीगाउँमा माटोको कला सम्बन्धी उद्यम विकास हुन सक्छ — उपप्रमुख डंगोल

हाँडीगाउँमा चलिरहेको माटोका भाँडाकुँडा बनाउने तालिम अवलोकनका क्रममा शुक्रबार उहाँले भन्नुभयो, ‘परम्परागत सिपले पहिचान पनि बढ्छ । उद्यमशील पनि बढ्छ ।’

अवलोकनका क्रममा उहाँले प्रशिक्षकहरुसँग सिकाइका अनुभवका विषयमा जानकारी लिनुभएको् थियो । त्यस्तै प्रशिक्षार्थीहरुसँग सिप सिकेर के गर्नुहुन्छ, सिकाइ कस्तो लागि रहेको छ? जस्ता जिज्ञासा राख्नुभएको थियो ।

माटोका भाँडाकुँडा बनाउनेजस्तै काठको कला, सुकुल बुन्ने कलालगायत सिप सिकाइँदैछ ।