Cultural City, Kathmandu Metropolitan City

Online tax payment

Cultural City, Kathmandu Metropolitan City

Kathmandu Metropolitan City
Office of Municipal Executive, Bagmati Province
Class 11, 12 Scholarship Portal Free Health Camp Online Application Portal Shram Sansar Portal

News

निर्माण कार्यमा प्रयोग गरिने सवारी साधन प्रदुषण जाँचका लागि पठाउन उपप्रमुख डंगोलको निर्देशन ।

‘सवारी साधन जुनसुकै हुन् । सबैले सवारी प्रदुषण मापदण्ड पालना गर्नुपर्छ । सामान्यतयाः सार्वजनिक र निजी सवारी साधनले धुँवा फालेको देख्दा प्रदुषण बढाएको गुनासो सुन्ने गरिन्छ । प्रदुषण सबै खालका सवारी साधनबाट हुन्छ । तपाईँहरुले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारी साधन प्रदुषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारी साधन मात्र निर्माण कार्यमा प्रयोग […]

श्रम बैंक मार्फत खटिएका श्रमिक/जनशक्ति सम्बन्धि विवरण पठाउने सम्बन्धमा । ( श्री सम्बन्धित विभाग/ सचिवालय/एकाई/आयोजना/ वडा कार्यालय, काठमाडौँ महानगरपालिका)

श्रम बैंक जनशक्ति विवरण पठाउने सम्बन्धमा

शोक विदा सम्बन्धी जानकारी

  काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्नु हुने पूर्व प्रमुख पिएल सिंहको आज विहान निजी निवासमा असामियक निधन भएकोमा काठमाडौँ महानगरपालिका परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली गर्दछ । प्रमुखका रुपमा काठमाडौँ महानगरपालिकामा र समाज सेवामा रहँदा उहाँले पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै आज मिति २०८१ पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ […]

करियर क्याम्प (Career Camp 2081) नतिजा प्रकाशन सम्बन्धमा ।

काठमाडौ महानगरपालिका करियर क्याम्प सञ्चालन कार्यविध २०७७ को दफा ६ बमोजम लिखित तथा अन्तरवार्ताबाट निम्न बमोजिमका प्रशिक्षार्थीहरु सफल भएकोले सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ। साथै सफल भएका उमेद्वारहरुले यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिन भित्र यस आयोगको कार्यालयमा स्वयं उपस्थित भई नियुक्ती बुझिलिनु हुन जानकारी गराइन्छ । समयमा नियुक्ति नबुझी रिक्त […]