सम्पति कर निर्धारण सम्बन्धमा (श्री सबै वडा कार्यालय)
बाटाेकाे आधारमा सम्पति कर निर्धारण सम्बन्धमा(श्री सबै वडा कार्यालय)
बहाल व्यवसाय कर सम्बन्धमा (श्री सबै वडा कार्यालय)
दर्खास्त आह्वान सम्बन्धी सुचना

STEAM प्रदर्शनी कार्यक्रम सम्बन्धमा ।
वार्षिक प्रगति विवरण तथा नीति समीक्षाको विवरण तीन दिन भित्र उपलब्ध गराउने सम्बन्धमा ।
श्री काठमाडौँ महानगरपालिका, सबै प्रशासनिक एकाईहरू, वार्षिक प्रगति विवरण तथा नीति समीक्षाको विवरण तीन दिन भित्र उपलब्ध गराउने सम्बन्धमा ।
स्वास्थ्य विमा दर्ता सहयोगी अन्तरवार्ता सम्बन्धमा
दर्ता सहयोगी अन्तरवार्ता सम्बन्धमा दर्ता सहयोगी अन्तरवार्ता सम्बन्धमा
2077/78 देखि 2080/81 सम्म साउन महिनाको तुलनात्मक आम्दानी विवरण
कक्षा ११ को छात्रवृत्तिको दोस्रो तथा अन्तिम भर्ना सूची प्रकाशन गरिएको सूचना ।
कक्षा ११ को छात्रवृत्तिको दोस्रो तथा अन्तिम भर्ना सूची प्रकाशन गरिएको सूचना । दोस्रो तथा अन्तिम भर्ना सूची ।
महानगरको समग्र ब्राण्डिङ अबधारणा पत्र सहित सुचिकृत हुन आउने सम्बन्धि सुचना

काठमाडौं महानगरपालिकाको आ.ब. २०८०/८१ को नीति तथा कार्यक्रम अनुरुप महानगरपालिकाको राष्ट्रिय तथा अन्तरास्ट्रिय पहिचान बढाउनका लागि साथै महानगरको समग्र ब्राण्डिङ सम्बन्धि काम गर्न इच्छुक व्यक्ति/फर्म/संस्था/गैरसरकारी संस्थाहरुलाई तपशिलका कागजातहरु सहित आजको मिति देखि १५ दिन भित्र यस महानगरपालिकाको शहरी योजना आयोगको सचिवालय, काठमाडौं प्लाजा, कमलादीमा आफ्नो व्यक्ति/फर्म/संस्थाहरुलाई सुचिकृत गर्नुहुन जानकारी गराइन्छ ।
का.म.पा. कल सेन्टरबाट सम्पादित २०८० श्रावण १ दखी ३२ सम्मको मासिक कार्य प्रगति विवरण ।
सहकारी संस्था खारेजी सम्बन्धी अत्यन्त जरुरी सूचना ।
काठमाडौ महानगरपालिका नगरकार्यपालिकाको श्रम बैंकमा आबद्ध हुने बारेको सूचना !
काठमाडौ महानगरपालिका नगरकार्यपालिकाको श्रम बैंकमा आबद्ध हुने बारेको सूचना ! श्रम बैंकमा आबध्द हुने बारेको सूचना श्रमबैंक अनुसूची आवेदन लिंक
छात्रवृत्ति विद्यार्थी भर्ना सम्बन्धमा ।
बेरुजु फछ्रयाैट सम्बन्धमा (श्री सबै वडा कार्यालय)
चालु आ व काे बजेट पुस्तिका र आर्थिक एन समेत प्राप्त गर्नुहुन ।
विद्यार्थी भर्ना सम्बन्धमा l
वार्षिक प्रगति विवरण तथा नीति समीक्षाको विवरण पठाउने सम्बन्धमा । (श्री काठमाडौं महानगरपालिका, सबै प्रशासनिक एकाईहरु )
रकम निकासा सम्बन्धमा । (श्री सम्पूर्ण वडा कार्यालयहरु, का.म.पा)
रकम निकासा – पुजिगत खर्च रकम निकासा- चालु खर्च
विवरण उपलब्ध गराईदिने सम्बन्धमा । (श्री सबै वडा कार्यालय, का.म.पा)
विवरण उपलब्ध गराईदिने सम्बन्धमा । (श्री सबै वडा कार्यालय, का.म.पा)
अनुरोध सम्बन्धमा । (श्री सबै वडा कार्यालय, का.म.पा)
विद्यालयको लेखापरीक्षण गर्न आशय पत्र माग गरिएको सूचना
Notice in Gorkhapatra Daily 2080-04-32 Further information and Condition
प्रथम भर्ना सूची प्रकाशन गरिएको सूचना l
छात्रवृत्तिमा विद्यार्थी भर्ना गर्ने बारे विद्यालयलाई सुचना । प्रथम भर्ना सूची प्रकाशन गरिएको सूचना । First Admission List.
काठमाडौँ महानगरपालिका शिक्षा ऐन,२०७५ लाइ संशोधन गर्न बनेको शिक्षा ऐन, २०८० सम्बन्धमा l
डिजिटल हस्ताक्षर सम्बन्धमा । (श्री सबै सचिवालय/विभाग/एकाई, का.म.पा)
आँखा पाक्ने सरुवा रोग सम्बन्धमा l
भर्ना सुची उपर चित्त नबुझेमा निवेदन पेस गर्न सकिने सुचना l
दर्ता सहयोगी आवश्यक सम्बन्धमा
दर्ता सहयोगी
विद्यार्थी भर्ना सम्बन्धमा l
छात्रवृत्तिमा विद्यार्थी भर्ना गर्ने बारे l
वातवरण अध्ययनको निमित्त आवशयक बिगज्ञ
मेलमिलापकर्तालाई सूचीकृत गर्न आह्वान
मेलमिलाप
कार्यालय सहयोगीको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना । (नतिजा सहित)
टिकट बुकिङ कार्यालय सम्बन्धमा
टिकट बुकिङ कार्यालय सम्बन्धमा
नागरिकता सिफारिस वारे ।
Fire Hydrant तथा पाईप लाईन बिस्तार र मर्मत सम्बन्धमा
Fire Hydrant तथा पाईप लाईन बिस्तार र मर्मत सम्बन्धमा
वडा स्तरीय बिपद् ब्यवस्थापन समिति गठन तथा पुनगर्ठन
वडा स्तरीय बिपद् ब्यवस्थापन समिति गठन तथा पुनगर्ठन
एक सय वर्ष पुरा भएका जेष्ठ नागरिकको विवरण सम्बन्धमा ।(श्री सबै वडा कार्यालय, का.म.पा)
कक्षा ११ को छात्रवृत्ति परीक्षाको अन्तिम नतिजा प्रकाशनसम्बन्धी सूचना !!
कक्षा ११ को छात्रवृत्ति परीक्षाको अन्तिम नतिजा प्रकाशनसम्बन्धी सूचना !! FINAL RANK LIST