Cultural City, Kathmandu Metropolitan City

Online tax payment

Cultural City, Kathmandu Metropolitan City

Kathmandu Metropolitan City
Office of Municipal Executive, Bagmati Province
Labor Bank Form Free Health Camp Online Application Portal Shram Sansar Portal

News

Hand Propelled Thermoplastic Road Marking and Road Marking (Line) Remover उपकरण खरीद सम्बन्धमा।

प्रस्तुत विषयमा आजको मिति २०८२/०६/२२ गते देखि १५ (पन्ध्र) दिन भित्र काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन विभाग यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा यस सूचनामा Upload गरेको स्वीकृत Specification को आधारमा आवश्यक कागजात सहित यस सूचनामा Upload गरेको स्वीकृत Specification को आधारमा आवश्यक कागजात सहित यस सूचनामा Upload गरेको “Format_1_Road_Marking.xlxs” Excel Sheet मा दररेट भरेर Signed and Stamped Company Letterhead मा दररेट भरेर एक प्रितिलिपि प्रिन्ट गरी यस यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा पेश गर्न काठमाडौँ महानगरपालिकामा आ. व. २०८२/८३ मा सुचिकृत भएका Firm/Suppliers/Construction Company लाई अनुरोध छ ।

सो दररेट पेश गर्दा  “श्री यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालय, शहरी व्यवस्थापन विभाग, काठमाडौँ महानगरपालिका” लाई सम्बोधन गरी Firm/Suppliers/Construction Signed and Stamped Company Letterhead भएको Covering Letter पनि हुनु पर्नेछ ।

थप जानकारीको लागि काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन विभाग यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

Supporting Documents