सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

समाचार

करियर क्याम्प (Career Camp) कार्यक्रम संचालन सम्बन्धि सूचना !

काठमाडौं महानगरपालिका, सहरी योजना आयोगले आयोजनामा आधारित करिएर क्याम्प (Career camp) कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस कार्यक्रम अन्तर्गत अर्वान प्लानिङ्ग, सिभिल इन्जिनियरिङ्ग तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उर्तीण भएकाहरुलाई ९ महिनाको लागि पुर्णकालिन प्रशिक्षार्थीको रुपमा लिई महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरुको संरचनागत प्रारुप तयार गर्ने, ड्रइङ्ग डिजाइन र लागत अनुमान तयार गर्ने तथा महानगरबाट हुँदै गरेका निर्माण कार्यहरुको सुपरिवेक्षण तथा प्रतिवेन तयार गर्ने काममा खटाइने  छ ।

यस कार्यक्रममा सहभागी हुन चाहने योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र काठमाडौँ महानगरपालिका को website मा रहेको करियर क्याम्प (Career camp) को Link मा आफ्नो आवेदन दिनु हुन आव्हान गरिन्छ ।

न्यूनतम शैक्षिक योग्यताः- स्नातक तह (अर्वान प्लानिङ्ग, सिभिल इन्जिनियरिङ्ग, आर्किटेक्चर)

आवश्यक संख्याः २२ जना

अवधिः ९ महिना

सेवा सुविधाः तोकिए बमोजिम

सूचना प्रकाशित मिति : २०८०/०५/१७

आवेदन दिने Website Link : http://datacollection.kathmandu.gov.np/#/public/new-dynamic-form/करियर क्याम्प आवेदन फर्म/35/01

QR Code of the Link :

 

सम्पर्क ठेगाना

काठमाडौँ महानगरपालिका

नगर कार्यापालिकाको कार्यालय

शहरी योजना आयोग

काठमाडौँ प्लाजा, कमलादी, काठमाडौँ

सम्पर्क न. ९८४८०१८२१५

Supporting Documents

toto
toto togel
toto
toto
toto
situs togel
slot
toto slot