Cultural City, Kathmandu Metropolitan City

Online tax payment

Cultural City, Kathmandu Metropolitan City

News

Chandanath Municipality

काठमाडौ महानगरपालिकाको अन्तराष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि प्रमुखको मातहत अन्र्तराष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालय औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापित भएका तथा यस महानगरपालिका सदस्य रहेको विभिन्न अन्र्तराष्ट्रिय संगठनहरुसंगको सम्बन्धलाई निरन्तर प्रगाढ बनाउन र अन्र्तराष्ट्रियस्तरको सम्बन्धहरुलाई बढाउन निरन्तर क्रियाशिल रहन्छ । यस्तै यस सचिवालयले महानगरपालिकामा कार्यरत कर्मचारीहरु तथा नगरबासीहरुको लागी अन्र्तराष्ट्रियस्तरका कार्यशाला, सेमिनार, […]