सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

समाचार

Sealed Quotation सम्बन्धि सूचना । (Road Marking Equipment)

प्रस्तुत विषयमा मिति २०८२/०७/२७ गते देखि १५ (पन्ध्र) दिन भित्र आवश्यक कागजात सहित (PAN/VAT, Compay Registration, Tax Clearance इत्यादि) काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन विभाग यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा  यस सूचनामा Upload गरेको स्वीकृत Technical Specifications को आधारमा Hand Propelled Thermoplastic Road Marker and Road Marking (Line) Remover को Sealed Quotation पेश गर्न  काठमाडौँ महानगरपालिकामा आ. व. २०८२/८३ मा सुचिकृत भएका Firm/Suppliers/Construction Company लाई अनुरोध छ ।

Sealed Quotation पेश गर्द अनिवार्य रुपमा ध्यान दिनु पर्ने कुराहरु:-

  • Sealed Quotation पेश गर्ने Firm/Suppliers/Construction Company अनिवार्य रुपमा काठमाडौँ महानगरपालिकामा आ. व. २०८२/८३ मा सुचिकृत भएको हुनुपर्ने छ।
  • यस सूचनामा Upload गरेको “Format_Quot_Road_Marking.xlsx” excel sheet मा Quotation भरेर Signed and Stamped Company Letterhead मा सो Quotation एक प्रिति प्रिन्ट गरी यस यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा Sealed Quotation अनिवार्य रुपमा पेश गर्नुपर्ने छ।
  • यस सूचनामा Upload गरेको “Format_Spec_Road_Marking.xlsx” excel sheet मा Firm/Suppliers/Construction Company ले प्रस्तावित उपकरणहरुको Technical Specifications भरेर Signed and Stamped Company Letterhead मा सो Technical Specifications एक प्रिति प्रिन्ट गरी यस यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा Sealed Quotation अनिवार्य रुपमा पेश गर्नुपर्ने छ।
  • Sealed Quotation पेश गर्दा सो Sealed Quotation को खाम बाहिर Signed and Stamped Company Letterhead मा “श्री यातायात तथा सडक सुरक्षा स्वर्णिम योजना, सहरी व्यवस्थापन विभाग, काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय” लाई सम्बोधन गरी विषय खुलाएर Covering Letter attach गर्नु पर्ने छ ।

थप जानकारीको लागि काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन विभाग यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिन्छ