सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

स्वीकृत BOQ को आधारमा Quotation पेश गर्ने सूचना ।

प्रस्तुत विषयमा आजको मिति २०८२/०६/०२ गते देखि १५ (पन्ध्र) दिन भित्र काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन विभाग यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा यस सूचनामा Upload गरेको स्वीकृत Bill of Quantities (BoQ) को आधारमा आवश्यक कागजात सहित Quotation यस यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा पेश गर्न काठमाडौँ महानगरपालिकामा सुचिकृत भएका Firm/Suppliers/Construction Company लाई अनुरोध छ । सो Quotation पेश गर्दा  “श्री यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा, शहरी व्यवस्थापन विभाग, काठमाडौँ महानगरपालिका” लाई सम्बोधन गरी Firm/Suppliers/Construction Company को Letterhead भएको Covering Letter पनि आवश्यक रहेको जानकारी अनुरोध छ ।

थप जानकारीको लागि काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन विभाग यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

 

Supporting Documents