सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

समाचार

भवनहरुको नक्सा स्वीकृत गर्न विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउन कार्यवाहक प्रमुख डंगोलबाट सहरी व्यवस्थापन विभागलाई निर्देशन

काठमाडौँ । भवन नक्सा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी व्यवस्थापन विभागलाई निर्देशन दिनुभएको छ । आज कार्यकक्षमा विभागका प्रमुख हरिश्चन्द्र लामिछानेसहित अधिकारीहरुसँग भवन निर्माणको गति, नक्सा स्वीकृत गर्ने प्रणाली, निर्माण सम्पन्नताको प्रमाण पत्र जारी, निर्णायकहरुबाट हुने भवन नक्सा स्वीकृतीको प्रक्रियाका बारेमा जानकारी लिँदै भवनको नक्सा स्वीकृत गर्ने प्रणालीबाट हार्ड कपीसहितको फाइल विस्थापन गर्न भन्नुभएको हो ।

थपः- https://metronews.kathmandu.gov.np/news/detail/0601128010?fbclid=IwY2xjawHouq1leHRuA2FlbQIxMQABHf6XOcjRBiAaMhgkhUGVpj4wBClIfcWo-WxlDXrIL43bvjCQdTGGIuty-A_aem_Vd0xI4r6tw0censIGHmneg

Supporting Documents