सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

समाचार

निर्माण कार्यमा प्रयोग गरिने सवारी साधन प्रदुषण जाँचका लागि पठाउन उपप्रमुख डंगोलको निर्देशन ।

‘सवारी साधन जुनसुकै हुन् । सबैले सवारी प्रदुषण मापदण्ड पालना गर्नुपर्छ । सामान्यतयाः सार्वजनिक र निजी सवारी साधनले धुँवा फालेको देख्दा प्रदुषण बढाएको गुनासो सुन्ने गरिन्छ । प्रदुषण सबै खालका सवारी साधनबाट हुन्छ । तपाईँहरुले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारी साधन प्रदुषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारी साधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला ।’ उहाँले निर्माण पक्षलाई निर्देशन दिनुभयो ।
थप जानकारिका लागी तलको लिंकमा किलीक गर्नुहोस।

Supporting Documents