व्यक्तिगत विवरण
पुरा नाम हरिप्रभा खड्गी श्रेष्ठ
पद उपप्रमुख, काठमाडौं महानगरपालिका
ठेगाना प्रदेशः ३ जिल्लाः काठमाडौं न -पा: काठमाडौं महानगरपालिका वडा नं- २८ टोलः वागबजार सडक – ३२७
सम्पर्क नं मोवाइलः ९८५१२७९८९९ फोन नं: ४२४९१९०
इमेलः hpkhadgi.shrestha@gmail.com deputy.mayor@kathmandu.gov.np
जन्म मिति वि सं-२०२४।०१।१८
मातृ भाषा नेपाल भाषा
लिङ्ग महिला
आमाको नाम लक्ष्मीप्रभा श्रेष्ठ
बाबुको नाम हरिचन्द्रदाश श्रेष्ठ
वैवाहिक स्थिति विवाहित
पतिको नाम प्रकाश खड्गी
शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह
अध्ययनको विषय राजनीतिशास्त्र
अध्ययन संस्था पद्मकन्या क्याम्पस, वागबजार
अध्ययन गरेको देश नेपाल
राजनीतिक दल नेपाली काङ्ग्रेस
राजनीतिक अनुभव
- नेपाली काङ्ग्रेसको महासमिति सदस्यका रुपमा कृयाशिल
- नेपाल नगरपालिका संघको सह-सचिवका रुपमा कार्यरत
- बी पी अध्ययन प्रतिष्ठान, नेपालको सह-सचिवका रुपमा कार्यरत
- वि सं २०६३ र २०६८ मा गरी दुई पटक नेपाल महिला संघको केन्द्रीय सदस्य रही कार्यकाल पूरा गरेको
- नेपाल महिला संघ, काठमाडौं जिल्ला समितिको सदस्यको कार्यकाल पूरा गरेको
- वि सं २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा नगर परिषद सदस्यमा निर्वाचित भई कार्यकाल पूरा गरेको
- वि सं २०४६ साल र २०६२।६३ सालको जनआन्दोलनहरुमा कृयाशिल सहभगिता रहेको
- वि सं २०४३ सालमा नेपाल विद्यार्थी संघमा सहभागी भई राजनीति शुरु गरेको
विदेश भ्रमणः जापान, चीन, भारत