जन्म मिति: वि सं-२०२४।०१।१८
बाबुको नाम: हरिचन्द्रदाश श्रेष्ठ
आमाको नाम: लक्ष्मीप्रभा श्रेष्ठ
वैवाहिक स्थिति: विवाहित
पतिको नाम: प्रकाश खड्गी
मातृ भाषा: नेपाल भाषा
शैक्षिक विवरण
शैक्षिक योग्यता: प्रविणता प्रमाणपत्र तह
विषय: राजनीतिशास्त्र
अध्ययन संस्था : पद्मकन्या क्याम्पस, वागबजार
देश: नेपाल
राजनीतिक दल: नेपाली काङ्ग्रेस
राजनीतिक अनुभव:
- नेपाली काङ्ग्रेसको महासमिति सदस्यका रुपमा कृयाशिल
- नेपाल नगरपालिका संघको सह-सचिवका रुपमा कार्यरत
- बी पी अध्ययन प्रतिष्ठान, नेपालको सह-सचिवका रुपमा कार्यरत
- वि सं २०६३ र २०६८ मा गरी दुई पटक नेपाल महिला संघको केन्द्रीय सदस्य रही कार्यकाल पूरा गरेको
- नेपाल महिला संघ, काठमाडौं जिल्ला समितिको सदस्यको कार्यकाल पूरा गरेको
- वि सं २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा नगर परिषद सदस्यमा निर्वाचित भई कार्यकाल पूरा गरेको
- वि सं २०४६ साल र २०६२।६३ सालको जनआन्दोलनहरुमा कृयाशिल सहभगिता रहेको
- वि सं २०४३ सालमा नेपाल विद्यार्थी संघमा सहभागी भई राजनीति शुरु गरेको
विदेश भ्रमण:
जापान, चीन, भारत