जन्म मिति: ९ जेठ, २०२०
बाबुको नाम: हेरारत्न शाक्य
आमाको नाम: मंगलशोभा शाक्य
वैवाहिक स्थिति: विवाहित
पति/पत्निको नाम: सुचिता शाक्य
मातृ भाषा: नेपाली
शैक्षिक विवरण
शैक्षिक योग्यता: स्नातक तह
विषय: वित्तिय व्यवस्थापन
शंकरदेव क्याम्पस, त्रि.वि.वि.
देश: नेपाल
राजनीतिक दल: नेपाल कम्युनिष्ट पार्टी
राजनीतिक अनुभव:
- संस्थापक कोषाध्यक्ष, प्रजातान्त्रिक राष्ट्रिय युवा संघ,२१ वडा कमिटी,
- नेकपा(एमाले)सदस्य,काठमाडौं निर्वाचन क्षेत्र ७,
- क्षेत्रीय कमिटि, नेकपा (एमाले), संयोजक, काठमाडौं निर्वाचन क्षेत्र नं.९
- क्षेत्रीय कमिटी, नेकपा (एमाले) सदस्य, काठमाडौ जिल्ला कमिटी
- नेकपा (एमाले) केन्द्रीय सदस्य, युवा संघ नेपाल
- सचिव, काठमाडौं जिल्ला कमिटी, नेपाल कम्यूनिष्ट पार्टी (एमाले)
- सदस्य, प्रदेश कमिटी प्रदेश नं.३, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)
विदेश भ्रमण:
इजरायल, उत्तर कोरिया, चीन, जापान, दक्षिण कोरिया, भारत, भुटान, संयुक्त अरब अमीरात, संयुक्त राज्य अमेरिका