|
|

रेफ्रिजेरेटर तथा एसी क्षेत्र अन्तर्गत On-The-Job Training (OJT) को लागि आवेदन फारम भर्ने सम्बन्धी सूचना

प्रकाशित:२२ आश्विन २०८३, १२:५४ PMप्रकाशक:Super AdminNotices

इच्छुक प्रशिक्षार्थीहरूले सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र तल दिइएको लिङ्क वा क्युआर कोड (QR Code) मार्फत अनलाइन फारम भर्नुहोला:

अनलाइन आवेदन फारम लिङ्क: https://ee.kobotoolbox.org/single/9ffef81e00151f94594fddb6981f8a6f