
सोल शहर, गणतन्त्र कोरिया (दक्षिण कोरिया)
सम्बन्ध मिति:०३ चैत्र २०७२
सोल काठमाडौँ महानगरपालिकाको एक अन्तर्राष्ट्रिय भगिनी/मित्रवत शहर हो, जसले शहरी विकास, ई-गभर्नेन्स प्रविधि, सांस्कृतिक आदानप्रदान र आपसी नगरपालिका सहयोगमा केन्द्रित भई औपचारिक सहकार्य सम्बन्ध कायम राख्दै आएको छ।


