
पेङवाङ शहर, जनवादी गणतन्त्र उत्तर कोरिया
सम्बन्ध मिति:२७ कार्तिक २०५८
प्योङयाङले द्विपक्षीय सहयोग तथा कूटनीतिक र सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नोभेम्बर २००१ मा काठमाडौँ महानगरपालिकासँग औपचारिक भगिनी सम्बन्ध स्थापना गरेको थियो।


