मिन्सक शहर, बेलारुस
सम्बन्ध मिति:१७ पौष २०५२
मिन्सक काठमाडौँ महानगरपालिकाको एक अन्तर्राष्ट्रिय भगिनी शहर हो, जसले द्विपक्षीय सहयोग, सांस्कृतिक आदानप्रदान र शैक्षिक प्रवर्द्धन गर्ने उद्देश्यका साथ सन् १९९६ मा औपचारिक सम्बन्ध स्थापना गरेको थियो।