कर्मचारी
सूचना
कर्मचारी विवरणको शुद्धता सम्बन्धमा
यो वेबसाइट नयाँ सञ्चालनमा आएको हुँदा यस पृष्ठमा प्रकाशित कर्मचारीको विवरण — नाम, पद, महाशाखा/वडा, सम्पर्क नम्बर वा तस्बिरमा केही त्रुटि वा अपूर्णता हुन सक्छ। त्यस्तो त्रुटि देखिएमा विवरण सच्याउन तल उल्लेखित सम्पर्क नम्बरहरूमा समन्वय गर्नुहुन अनुरोध छ।
सम्पर्क नम्बरहरू

डा. डिकी डौल्मा लामा
मेडिकल अधिकृत
आठौँ तह

आदित्य पुडासैनी
सहायक इन्जिनियर
छैटौं तह

सन्दीप कुशवाहा
ल्याब टेक्निसियन निरीक्षक
पाँचौं तह

दिनेश प्रसाद आचार्य
इलेक्ट्रिसियन
चौथो तह

श्यामकुमार कार्की
कार्यालय सहयोगी
पहिलो तह

प्रकाश पोडे
कुचिकार
पहिलो तह

शुक्र बाबु पोडे
कुचिकार
पहिलो तह




















