६ बैसाख २०८१ , बिहिबार

सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी सीप मेला २०८१ आवेदन फारम

सांस्कृतिक सहर, समृद्ध महानगर

काठमाडौँ महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय, वाग्मती प्रदेश
श्रम बैंकमा आवद्ध हुने फारम रोजगारी र आय वृद्धिमा सहभागीताको लागि फाराम

समाचार

Kathmandu Metro Idea and Innovation (KMII), 2080 को प्रस्ताव आह्वान सम्बन्धी सार्वजनिक सूचना

काठमाडौँ महानगरपालिकाले चालू आ.व. २०७९/०८० को स्वीकृत बजेट तथा कार्यक्रममा उल्लेखित Idea Bank कार्यक्रम अन्तर्गत Kathmandu Metro Idea and Innovation (KMII), 2080 सञ्चालन गर्न गइरहेको छ । आफ्नो Idea ३ वर्ष ननाघेका इच्छुक स्टार्टअप कम्पनी, विद्यार्थी, उद्यमी, व्यवसायीहरू (एकल वा सामूहिक) ले मिति २०८०/०२/१९ गतेभित्र काठमाडौँ तल रहेको संलग्न लिङ्कमा भएको फाराम भरी प्रस्ताव पेस गर्न सम्बन्धित सबैका लागि सूचना जारी गरिएको छ ।

निबेदन दिने लिंक                                                                         

Supporting Documents