17 Mangshir 2080 , Sunday

Cultural City, Kathmandu Metropolitan City

Online tax payment

Cultural City, Kathmandu Metropolitan City

Kathmandu Metropolitan City
Office of Municipal Executive, Bagmati Province
अनलाइन दरखास्त प्रणाली

News

करियर क्याम्प (Career Camp) २०८० कार्यक्रमकका लागि छनोट भएका अन्तिम २२ तथा वैकल्पिक प्रशिक्षार्थीहरु नामावली प्रकाशन !!!

करियर क्याम्प (Career Camp) २०८० कार्यक्रमकका लागि छनोट भएका अन्तिम २२ तथा वैकल्पिक प्रशिक्षार्थीहरु नामावली प्रकाशन !!!

करियर क्याम्प कार्यक्रम २०८० अन्तर्गत तिन चरणको मूल्यांकनबाट छनौट भएका तपसिल २२ प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई तथा सफल ९ महिने कार्यकाल को अग्रिम शुभकामना !!

साथै वैकल्पिक प्रशिक्षार्थीहरुको नामावली तथा साथै छनोट भएका अन्तिम २२ प्रशिक्षार्थीहरु निश्चित अवधिमा सम्पर्कमा नआएको खण्डमा वैकल्पिक प्रशिक्षार्थीहरु लाई क्रमिकरुपमा सम्पर्क गरिनेछ !!

छनोट हुनुभएका अन्तिम २२

सिभिल इन्जिनियर तर्फ आर्किटेक्ट तर्फ
शैशव  आचार्य आकृति मिश्र
समर्थ नरसिंह राना अस्मि पराजुली
आयोग के.सी पलिस्था शाक्य
शिरिस पाण्डे गृष्मा मल्ल
सृजन  श्रेष्ठ आर्जु माली
प्रयाश मान स्थापित कुन्जल भट्ट
सौगात  डोटेल
यथार्थ बस्नेत
मन्जिल कार्की
रत्न काजी महर्जन
अन्जन महर्जन
सुजता थापा
मेधाश्मी खतिवडा
अस्मिता मराशेनी
ओशिन घिमिरे
अनुप क्षेत्री

छनोट हुनुभएका सम्पूर्ण २२ प्रशिक्षार्थीहरुलाई मिति २०८०/०७/१७ गतेका दिनले ३ दिन भित्र काठमाडौं महानगरपालिका, सहरी योजना आयोगमा सम्पर्क गर्नहुन यसै सूचना मार्फत जानकारी गरिन्छ । साथै निश्चित अवधिमा सम्पर्कमा नआएको खण्डमा वैकल्पिक सूचीमा रहनुभएका प्रशिक्षार्थीहरु मध्ये क्रमिकरुपमा छनोट गरिने व्यहोरा पनि यसै सूचनामा जानकारी गरिन्छ ।    

 वैकल्पिक प्रशिक्षार्थीहरुको नामावली

सिभिल इन्जिनियर तर्फ आर्किटेक्ट तर्फ
बिकेश  खत्री बिबेक श्रेष्ठ
अनुप भट्टराई उत्सव खतिवडा
रिजन श्रेष्ठ दृष्टि श्यामा  रञ्जित
दिपिका पराजुली नम्रता श्रेष्ठ
बिबेक वाग्ले सन्तोष न्यौपाने
अमित लामा रिश्ना थापा
दिपेन्द्र मान रजक अश्रु  सिग्देल
सुरज श्रेष्ठ अरुण कार्की
सिद्धान्त पाण्डे
ईशान श्री थापा
चन्द्र प्रकाश ठाकुर
रेनिज पोखरेल
श्रेया अधिकारी
इशा अधिकारी
सीता पाण्डे
प्रिनेश महर्जन
सपना बुढा मगर
रोजिन थापा

वैकल्पिक प्रशिक्षार्थीहरु सम्पुर्णलाई काठमाडौं महानगरपालिका, सहरी योजना आयोग तथा सम्पुर्ण विभागहरुमा जनशक्ति आवश्यक परेको खण्डमा पहिलो प्राथमिकता राखी सम्पर्क गरिनेछ ।

सम्पर्क ठेगाना

काठमाडौँ महानगरपालिका

नगर कार्यापालिकाको कार्यालय

हरी योजना आयोग

काठमाडौँ प्लाजा, कमलादी, काठमाडौँ