काठमाडाै महानगरपालिकाकाे २८ औं नगर परिषद् (२०७३।३।२९) को निर्णयहरु
समाचार
सूचना र परिपत्र
सूचना ! सूचना !! सूचना !!!
मिति २०७३-०३-०९ गते देखि QR Code based ID Card Printing को लागि का.म.पा कर्मचारीको फोटो र signature लिने कार्य सुरुवात हुने भएकोले निम्न समय तालिका अनुसार IT Section , राष्ट्रिय सभागृह हलमा उपस्थित हुनु अनुरोध गरिन्छ ।
फोटो खिच्ने समय :
वडा २२, २३, २४ - मिति २०७३-०३-३० र २०७३-०३-३१ गते बिहान १० बजे देखि १२ बजे सम्म।
वडा १९, २०, २१ - मिति २०७३-०३-२८ र २०७३-०३-२९ गते दिउसो २ बजे देखि ५ बजे सम्म ।
वडा १७ ,१८ - मिति २०७३-०३-२६ र २०७३-०३-२७ गते दिउसो २ बजे देखि ५ बजे सम्म ।
वडा १६- मिति २०७३-०३-२१ र २०७३-०३-२६ गते बिहान १० बजे देखि १२ बजे सम्म ।
वडा १४,१५- मिति २०७३-०३-१९ र २०७३-०३-२० गते बिहान १० बजे देखि १२ बजे सम्म ।
वडा ११, १२, १३- मिति २०७३-०३-१६ र २०७३-०३-१७ गते बिहान १० बजे देखि १२ बजे सम्म ।
वडा ७, ८, ९, १० - मिति २०७३-०३-१४ र २०७३-०३-१५ गते बिहान १० बजे देखि १२ बजे सम्म ।
वडा ३, ४, ५, ६ - मिति २०७३-०३-१२ र २०७३-०३-१३ गते बिहान १० बजे देखि १२ बजे सम्म ।
वडा १ ,२ - मिति २०७३-०३-०९ र २०७३-०३-१० गते बिहान १० बजे देखि १२ बजे सम्म ।
Note :
१) परिचयपत्र फारम भर्न छुटेको कर्मचारीले फारम भरेर साथमा ल्याउनुहोला ।
२) नागरिकता र पुरानो ID Card को फोटोकपी साथमा ल्याउनुहोला । पुरानो ID Card नभएकोले नागरिकताको फोटोकपी अनिवार्य ल्याउनुहोला ।
काठमाडाै महानगरपालिकाद्वारा काठमाडाै जिल्लाका नगरपालिकाहरुका लागि अायोजित Structural and Seismic Engineering विषयक तालिममा सहभागी हुनेसम्बन्धी सूचना
वैदेसिक तालिमममा सहभागी हुनेसम्बन्धी सूचना Capacity Building on Cultural Tourism Development in Asia and the Pacific Region 28 June -1 July 2016 (Jeju, Republic of Korea)
Urban Climate Change Adaptation and Resilience Training 23-27 May 2016•Singapore को सूचना
अाव २०७२।०७३ दाेस्रो चाैमासिक प्रगति प्रतिवेदन
काठमाडाैं महानगरपालिका कार्यालय २७ अाैं नगरपरिषद्को निर्णय
Dec 19, 2015- The Sajha Yatayat Cooperative has issued 200,000 shares worth Rs20 million to the Kathmandu Metropolitan City.
Mahendra Raj Pandey, acting manager at Sajha Yatayat, on Friday handed over the certificates to KMC Chief Executive Rudra Singh Tamang. According to Tamang, the metropolis has already given Rs20 million to the cooperative for providing city bus service. He said that plans are afoot also to run electric buses in the city.
In August, the KMC and the cooperative had signed an agreement to run additional eco-friendly and disabled-friendly city buses in the Valley, for which the KMC had announced to invest Rs100 million. Pandey said a global tender has been announced for purchasing new buses. According to the agreement, the KMC will provide an additional Rs80 million for the service after the buses are delivered. The new KMC loan would also be converted into shares.
Source: http://bit.ly/1Pccu0h