समाचार
सूचना र परिपत्र
Post date: Sunday, January 1, 2017 - 10:40
Post date: Saturday, December 31, 2016 - 21:35
काठमाडौं महानगरपालिका कार्यालयको सहायक स्तर द्धितीय, प्रशासन सेवा प्रहरी समूह, नगर प्रहरी जवान पदका लागि मिति २०७३।५।२५ मा संचालन लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको शारिरीक तन्दुरुस्ती परीक्षा कार्यक्रमको लागि मिति २०७३।१०।७ गते काठमाडौं महनगरपालिका पदपूर्ति समितिको सचिवालय, राष्ट्रिय सभागृहमा सम्पर्क गर्नूहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Post date: Saturday, December 31, 2016 - 10:26
Post date: Thursday, December 29, 2016 - 21:09
Post date: Thursday, December 29, 2016 - 15:58
आव २०७४/०७५ को लागि जिन्सी सामानको प्रक्षेपण पठाउनेबारे सूचना
Post date: Tuesday, December 27, 2016 - 14:43
आव २०७४/०७५ का लागि नीति, बजेट, योजना र कार्यक्रम पठाउनेबारे सूचना
Post date: Tuesday, December 27, 2016 - 12:04
स्थानीय निकायको सहभागितामूलक योजना तर्जुमा प्रक्रियाअन्तर्गत कामपा आव २०७४/०७५ वार्षिक बजेट, योजना र कार्यक्रमका लागि वडा नागरिक मञ्च र सरोकारवालाबीच भेला गरी योजना सिफारिश गर्न सबै वडा कार्यालयलाई गरिएको परिपत्र
Post date: Friday, December 9, 2016 - 12:16