FAQs Complain Problems

समाचार

मिति २०७७-६-११ गते आईतबार पिसिआर स्वाब कलेक्सन गरिने वार्ड र संख्या 

भोलि मिति २०७७-६-११ गते आईतबार पिसिआर स्वाब कलेक्सन गरिने वार्ड र संख्या 
१)वार्ड न.१५ को शान्ती मा.बि स्कुलमा ११:४० बजे १४० जना
२)वार्ड न.२१को लगनमा ११:४० बजे १२,२०,२१,२३,२४,२५ वार्ड्को  १३० जनाको स्वाब कलेक्सन गरिने भएको छ।