FAQs Complain Problems

समाचार

मिति २०७७-०६-१५ गते पिसिआर गरिने वार्डहरु ।

भोलि स्वाब कलेक्सन गरिने वार्डहरु
१) वार्ड न. २८= ११:३० बजे वार्ड कार्यालय मा
२)वार्ड न.२९ =११:३० बजे बिजय स्मारक मा.बि. डिल्लिबजार मा
३)वार्ड न.३०=१२ बजे मैतिदेबी मन्दिर मा
४) वार्ड न. २६ र २ वार्ड्को ११:३० बजे शान्ती बिद्या गृह लैनचौर मा स्वाब कलेक्सन हुने भएको छ।