FAQs Complain Problems

समाचार

मिति २०७७-०६-१४ गते पिसिआर गरिने वार्डहरु ।

भोलि स्वाब कलेक्सन गरिने वार्डहरु
१)वार्ड न.१६ को बालाजु बाईसधारा ११:३० बजे
२)वार्ड न.२५ को कन्या मन्दिर ११:३० बजे
३)वार्ड न.१४ को भुबनेश्वरी मन्दिर दिउँसो १:३० बजे
४ वार्ड न.१८,१९,२० को १८ वार्डको पुष्पलाल पार्कमा दिउँसो १:३० बजे
५)वार्ड न.४ को विशाल मिलन केन्द्रमा दिउँसो १:३० बजे पिसिआर स्वाब कलेक्सन गरिने छ।