FAQs Complain Problems

समाचार

मिति २०७७-०६-१३ गते पिसिआर गरिने वार्डहरु ।

भोलि पिसिआर गरिने वार्डहरु
१)वार्ड न.६ को महेन्द्र मा.बि.बिहान ११:३० बजे
२)वार्ड न.१३को जिल्ला शिक्षामा बिहान ११:३० बजे
३)वार्ड न.१०,११,३१ को १० को रत्नराज्यमा १:३० बजे स्वाब कलेक्सन हुने छ।