काठमाडौँ महानगरपालिका Services

विपन्न विद्यार्थी छात्रबृत्ति शिफारिस

आवश्यक कागजातहरु
  • १) विधार्थिको परिचय खुल्ने कागजात
जिम्मेवार अधिकारी वडा अध्यक्ष
गुनसो सुन्ने अधिकारी प्रमुख
सेवा समय सोही दिन / सर्जमिनको हकमा ३ दिन
सेवा शुल्क निःशुल्क

अंगीकृत नागरिकता शिफारिस

आवश्यक कागजातहरु
  • १) अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार र जिल्ला प्रशासन कार्यालयबाट जारी भएको तोकिएको ढाचाको निवेदन
  • २) नागरिकता परित्याग गर्न खोजेको पुष्टि गर्ने कागजातहरु
  • ३) नेपालमा १५ वर्षदेखी कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि
  • ४) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
  • ५) पासपोर्ट साईजको फोटो ३ प्रति
जिम्मेवार अधिकारी वडा अध्यक्ष
गुनसो सुन्ने अधिकारी प्रमुख
सेवा समय सोही दिन / सर्जमिनको हकमा ३ दिन
सेवा शुल्क १०,०००

स्थायी बसोवास शिफारिस

जिम्मेवार अधिकारी वडा अध्यक्ष
गुनसो सुन्ने अधिकारी प्रमुख
सेवा शुल्क ५००

विद्यूत जडान शिफारिस (नक्सा पास भएको)

आवश्यक कागजातहरु
  • १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • २) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • ३) भवन निर्माण ईजाजत प्रमाण पत्रको प्रतिलिपि
जिम्मेवार अधिकारी वडा अध्यक्ष
गुनसो सुन्ने अधिकारी प्रमुख
सेवा समय सोही दिन / सर्जमिनको हकमा ३ दिन
सेवा दिने कार्यालय १,०००

अपांङ्गता भएका ब्यक्ति सिफारिश

आवश्यक कागजातहरु
  • १) विधार्थिको परिचय खुल्ने कागजात
  • २) स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको शिफारिस
जिम्मेवार अधिकारी वडा अध्यक्ष
गुनसो सुन्ने अधिकारी प्रमुख
सेवा समय सोही दिन
सेवा शुल्क निःशुल्क
प्रकृया

मोही लगत कट्टा

आवश्यक कागजातहरु
  • १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • २) मोही लगतको निस्सा कागजात
  • ३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • ४) हकवालाहरुको २/२ प्रति पासपोर्ट साईजको फोटो
  • ५)सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकताको प्रतिलिपि
जिम्मेवार अधिकारी वडा अध्यक्ष
गुनसो सुन्ने अधिकारी प्रमुख
सेवा समय सोही दिन / सर्जमिनको हकमा ३ दिन
सेवा शुल्क ५,०००

घर जग्गा नामसारी सिफारिश

जिम्मेवार अधिकारी वडा अध्यक्ष
गुनसो सुन्ने अधिकारी प्रमुख
सेवा समय सोही दिन / सर्जमिनको हकमा ३ दिन
सेवा शुल्क १०००

छात्रबृत्ति शिफारिस स्वदेशी अध्ययनका लागि

आवश्यक कागजातहरु
  • १) विधार्थिको परिचय खुल्ने कागजात
जिम्मेवार अधिकारी वडा अध्यक्ष
गुनसो सुन्ने अधिकारी प्रमुख
सेवा समय सोही दिन

अस्थायी वसोवास शिफारिस

आवश्यक कागजातहरु
  • १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • २) घरधनीको शिफारिस
जिम्मेवार अधिकारी वडा अध्यक्ष
गुनसो सुन्ने अधिकारी प्रमुख
सेवा समय सोही दिन
सेवा शुल्क स्वदेशी २,००० विदेशी ५,०००

विद्युत जडान शिफारिस (नक्सा पास नभएको)

आवश्यक कागजातहरु
  • १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • २) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
जिम्मेवार अधिकारी वडा अध्यक्ष
गुनसो सुन्ने अधिकारी प्रमुख
सेवा समय सोही दिन / सर्जमिनको हकमा ३ दिन
सेवा शुल्क १०,०००

कमजोर आर्थिक अवस्था सम्बन्धी शिफारिस

आवश्यक कागजातहरु
  • १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जिम्मेवार अधिकारी वडा अध्यक्ष
गुनसो सुन्ने अधिकारी प्रमुख
सेवा समय सोही दिन / सर्जमिनको हकमा ३ दिन
सेवा शुल्क निःशुल्क

छात्रवृत्ति शिफारिस वैदेशिक अध्ययनका लागि

आवश्यक कागजातहरु
  • १) विधार्थिको परिचय खुल्ने कागजात
जिम्मेवार अधिकारी वडा अध्यक्ष
गुनसो सुन्ने अधिकारी प्रमुख
सेवा शुल्क १००

घर जग्गा नामसारी शिफारिस

आवश्यक कागजातहरु
  • १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • २) मृतक र निवेदक विचको नाता प्रमाणित प्रतिलिपि
  • ३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • ४) हकवालाहरुको २/२ प्रति पासपोर्ट साईजको फोटो
  • ५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकताको प्रतिलिपि
जिम्मेवार अधिकारी वडा अध्यक्ष
गुनसो सुन्ने अधिकारी प्रमुख
सेवा समय सोही दिन / सर्जमिनको हकमा ३ दिन
सेवा शुल्क १,०००
सेवा प्रकार घर जग्गा नामसारी शिफारिस