FAQs Complain Problems

Newsticker

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जरुरी सूचना ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नयाँ टेस्टिङ गाईडलाईन आउन केहि दिन लाग्ने भएको हुदा हाललाई अर्को सुचना नभए सम्मकाे  लागि PCR collection स्थगित गरिएको  ब्यहाेरा जानकारीकाे लागि अनुराेध छ साथै symptometic case हरू जसमा  विपन्न अशक्त असहाय जेष्ठ नागरिक लाई तुरुन्त गर्नुपर्ने अबस्थामा निशुल्क परिक्षणकाे लागि वार्डबाट सरकारि अस्पताल तथा शुक्रराज अस्पताल टेकुमा सिफारिस गरि पठाउने ब्यबस्था मिलाउन समेत अनुराेध छ ।