Cultural City, Kathmandu Metropolitan City
चैत्र महिनाको अघिल्लो आ व सँग तुलना गर्दाको प्रगति यस आवको चैत्र महिनामा १० करोड ७४ लाख २१ हजार ७ सय ५३ त्रिपन्न बढि कर शुल्क जरिवाना र दस्तुर संकलन भएको छ । अघिल्लो उहीँ महिना सँगको तुलनामा २२.८३ प्रतिशत वृद्धि भएको छ ।