FAQs Complain Problems

मोही लगत कट्टा शिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
५०००
आवश्यक कागजातहरु: 

१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
२) निवेदकको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
४) जग्गाको प्रमाणित नापि नक्सा
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकिय प्रमुखल सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने