FAQs Complain Problems

मासिक समीक्षा बैठक सम्बन्धमा

काठमाडौं महानगरपालिका नगर कार्यपालिका कार्यालयको मासिक समीक्षा बैठक श्रीमान् प्रमुख प्रशासकीय अधिकृतज्यूको अध्यक्षतामा २०७६ वैशाखदेखि प्रत्येक महिनाको ७ गते विहान ठीक ९ः३० बजे (बिदा भए भोलीपल्ट) जेडीए भवनको बैठक हलमा हुने भएकाले अघिल्लो महिना सम्पादन गरेका कार्यको प्रगति विवरणसहित उक्त बैठकमा अनिवार्य उपस्थित हुन सबै विभाग, एकाइ, सचिवालय र आयोजना प्रमुखलाई अनुरोध गरिएको पत्र यहाँ संलग्न छ ।

Supporting Documents: