FAQs Complain Problems

ब्रुमरबाट सफाइ अभियानको उद्घाटनमा उपस्थित हुन

काठमाडौं महानगरपालिकाका प्रमुख श्री विद्यासुन्दर शाक्यज्यूबाट ५ वटा आधुनिक प्रविधियुक्त बु्रमरबाट शहर सफाई अभियान शुभारम्भ गर्न लागिएको हुँदा २०७५ चैत १२ गते दिउँसाे १ बजे राष्ट्रिय सभागृहमा उपस्थित हुन सम्बन्धित सबैलाइ अनुराेध गरिएको पत्र यहाँ संलग्न छ ।