FAQs Complain Problems

समाचार

परीक्षा तालिका २०७६।३।६ मा सार्वजनिक गरिने

मिति २०७६।२।२९ गते बसेको परीक्षा संचालन तथा सिफारिश समितिको बैठकको निर्णयानुसार मिति २०७६।२।८ गते विज्ञापित करार सेवाका पदहरुको लिखित परीक्षा कार्यक्रम तालिका यहीं २०७६।३।६ गते  का.म.पा को वेबसाइट www.kathmandu.gov.np मा र राष्ट्रिय सभागृहको सुंचना पाटीमा टाँस गरिने व्यहोरा जानकारी गराइन्छ। 

Supporting Documents: