FAQs Complain Problems

खुला निबन्ध प्रतियोगिताको नतिजा

नमस्कार

२४अाैं महानगर दिवसकाे उपलक्ष्यमा अायाेजित देश व्यापि खुला निबन्ध प्रतियाेगितामा सहभागिताका लागि प्राप्त निबन्ध मध्ये मिति २०७५।०८।२५ गते  ४ बजे सम्म प्राप्त निबन्धकाे  नतिजा निम्नानुसार रहेकाेले सराेकारवाला सवैकाे लागि याे सूचना प्रकाशित गरिएकाे छ । 

  नतिजा 

प्रथम  सराेज घिमिरे गाैरादह ८ झापा

दाेश्राे   प्रेमकुमार अधिकारी मन्थली ४ रामेछाप

तेश्राे    रमेश भट्टराई   फुङलिङ  ताप्लेजुङ

 धन्यबाद ।

इन्द्र दाहाल

शा अ

कामपा शिक्षा विभाग

ताहाचल काठमाडाैं