का.म.पा र युरोपियनको आर्थिक सहभागिता तथा हिमालय एलायन्स फर क्लाइमेट चेन्ज (हिम्का)को स्थानीय साझेदारितामा टेकुमा स्थापित Biomethanation Plant उद्घाटन गर्दै महानगर प्रमुख, उप-प्रमुख र युरोपियन युनियनका राजदुत